एउटै स्टेजमा प्रस्तुत हुँदै दुई दर्जन कलाकार
ratopati.com · Sat May 30 02:57:43 GMT 2026

काठमाडौँ । खुमन अधिकारी, सुस्मिता जि विश्व, नारायण खनाल, नवीन पौडेल, गीता भट्टराई लगायत करिब दुई दर्जन कलाकार एउटै मञ्चमा प्रस्तुति दिने भएका छन् । शनिबार मध्यान्न आयोजना हुने ‘बृहत् जनचेतनामूलक सांस्कृतिक २०८३’मा थुप्रै कलाकारले विभिन्न संस्कृति कार्यक्रम मार्फत श्रोता तथा दर्शकलाई मनोरञ्जन दिलाउने भएका हुन् ।
‘जोगाऔँ सम्पदा, संस्कृति र सभ्यता’ भन्ने मूल नारा सहित आयोजना हुन लागेको कार्यक्रम भजन संस्कृति प्रवर्द्धन र लोपोन्मुख लोक कला संस्कृति संरक्षणको उद्देश्य रहेको आयोजकले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)