पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडक
onlinekhabar.com · Sat May 30 02:55:38 GMT 2026

१६ जेठ, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका विभिन्न गाउँहरूसम्म कालोपत्र सुविधा बढेको छ । प्रदेश सरकार र सङ्घीय सरकारका योजनाले विभिन्न गाउँमा कालोपत्र सडक पुगेको हो ।
सडक कालोपत्र भएसँगै गाउँमा सुविधा पुगेको छ । आवागमन, समान ओसार पसारमा सजिलो भएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)