अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन जना घाइते
nepalbahas.com · Sat May 30 02:58:34 GMT 2026

अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन जना घाइते
१६ जेठ, अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१-०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)