मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

२७५ मिटरको खोलामा २०५ मिटरको पुल

gorkhapatraonline.com · Sun Nov 19 05:53:10 GMT 2023

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ३ गते । झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । सुरुको डिजाइन अनुसारको पुल तयार भए पनि पुल निर्माणकै क्रममा खोलाको क्षेत्र विस्तार भएपछि अहिले पुलको लम्बाइ छोटो भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)