वर्षाका कारण खेल रद्द हुँदा अमेरिका सुपर–८ मा, पाकिस्तान समूह चरणबाटै बाहिरियो
baahrakhari.com · Fri Jun 14 18:02:00 UTC 2024
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत वर्षाका कारण आयरल्यान्डविरुद्धको खेल रद्द हुँदा अमेरिका समूह ‘ए’ बाट सुपर–८ मा प्रवेश गर्ने दोस्रो टिम बनेको छ ।
शुक्रबार सेन्ट्रल ब्राडवार्ड रिजनल पार्क रंगशालामा हुने तय भएको खेल वर्षाका कारण टससमेत नभई रद्द भएपछि अमेरिकाले सुपर–८ मा स्थान निश्चित गरेको हो । खेल रद्द हुँदा दुवै टिमले समान एक अंक बाँडेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)