साफ यू १७ मा नेपालको लक्ष्य उपाधि
hamrokhelkud.com · Sun Sep 04 16:36:38 GMT 2022
आइतबार, भदौ १९, २०७९
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा सोमबार सुरु हुने साफ यू१७ पुरुष च्याम्पियनसिपमा नेपाली युवा टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)