अछाममा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
nepalviews.com · Sat May 30 03:09:10 GMT 2026

अछाम । पञ्चदेवल बिनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१-०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)