आठ महिनादेखि कायम मुकायमको भरमा न्यायपालिका
nepalghatana.com · Sat Oct 08 17:09:49 GMT 2022
न्यायपालिकाको नेतृत्व यतिखेर अस्थिरता र अन्योलबाट गुज्रेको छ । महाभियोग प्रस्ताव सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि ८ महिनासम्म दीपककुमार कार्कीले कायममुकायम बनेर सर्वोच्चको नेतृत्व गरे । उनी बिदा भएपछि अहिले वरिष्ठतम् न्यायाधीशका रुपमा हरिकृष्ण कार्की कामु छन् ।
तर संसदको निर्वाचन, जबराको निलम्बन र प्रतिनिधिसभाको नयाँ बैठकको अन्योलका कारण सर्वोच्चको नेतृत्व अझै लामै समय कामुका भरमा चल्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)