मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, युवती गम्भीर घाइते
hamrakura.com · Tue Jun 23 00:00:00 GMT 2026
पोखरा। पोखराको बुलौँदी ओरालोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने एक युवती घाइते भएकी छन्।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ३३ बागमाराका २३ वर्षीय विवश मल्ल ठकुरी छन्। दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीलाई उपचारका लागि नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)