अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते
nepallive.com · Sat May 30 03:19:34 GMT 2026
अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
दार्चुलादेखि जुम्ला जाँदै गरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१/०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)