सिन्धुपाल्चोकमा भारी वर्षा, मेलम्चीमा बाढीको चेतावनी
nepallive.com · Sat Jul 02 00:58:00 GMT 2022
काठमाडौं – बाढी पूर्वानुमा महाशाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको जनाएको छ। गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा भारी वर्षा मापन भएको महाशाखाले जानकारी दिएको छ।
मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)