कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु
barnanmedia.com · Fri Aug 16 21:33:39 UTC 2024

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्लाको टीकापुर नगरपालिका–६ की ६५ वर्षीया राजकुमारी बुढाथोकीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)