मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अछाममा अधिकृतको सरुवा रोक्न मेयर र उपमेयरकाे काठमाडौंमै डेरा

barnanmedia.com · Fri Aug 16 21:35:51 UTC 2024

अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा रोक्न मेयर र उपमेयरले काठमाडौंमै डेरा बनाएका छन्। उनीहरूले १ महिनादेखि काठमाडौंमै डेरा हालेको पाइएको हो।

नगरपालिकाका मेयर अम्बिका चलाउने, उपमेयर हर्कबहादुर रावल र केही कार्यपालिका सदस्य एक महिनाभन्दा बढी समयदेखि काठमाडौंमै छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)