अछाममा जीप दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते
deshsanchar.com · Sat May 30 02:58:54 GMT 2026

अछाम- अछामको पञ्चदेवल बिनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)