देशअछाममा जीप दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइतेdeshsanchar.com · Sat May 30 02:58:54 GMT 2026अछाम- अछामको पञ्चदेवल बिनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।