मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सङ्खुवासभामा सुख्खा पहिरो, उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

onlinekhabar.com · Sat May 30 03:36:54 GMT 2026

१६ जेठ, सङ्खुवासभा । उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका- ४ मा सुख्खा पहिरो खसेको छ । खाँदबारी -किमाथाङ्का सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

माथिबाट खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । सडकमा खसेको ठूला-ठूला ढुङ्गासहितको सुख्खा पहिरोले सडक अवरुद्ध भएको प्रहरी निरीक्षक राजवंशीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)