अमेरिकासहित सात दूतावासको संयुक्त विज्ञप्ति– शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह
setopati.com · Mon Sep 08 18:05:48 GMT 2025

अमेरिकासहित सात देशका दूतावासले सोमबार जेन–जी प्रदर्शनमा भएको घटनाबारे संयुक्त विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण तरिकाले समाधान खोज्न आग्रह गरेका छन्।
जेन–जी आन्दोलनमा १९ जनाको ज्यान जाने गरी भएको घटनापछि सोमबार साँझ सात राष्ट्रको दूतवासले एकसाथ विज्ञप्ति जारी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)