कार्यालयमै बलात्कार गरेको आरोपमा प्रहरी हवल्दार जेल चलान
barnanmedia.com · Fri Aug 16 21:38:04 UTC 2024

प्रहरी कार्यालयमै बलात्कार गरेको आरोपमा प्रहरीका हवल्दार जेल चलान भएका छन्। भक्तपुरको कमलविनायक बिटमा कार्यरत हवल्दार नवराज श्रेष्ठ जेल चलान भएका हुन्।
उनले गत २९ असारमा एक नाबालिकालाई प्रहरी बिटभित्रै बलात्कार गरेको अभियोग छ। गत २५ साउनमा भक्तपुर जिल्ला अदालतले श्रेष्ठलाई जेल चलानको आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)