मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोलुखुम्बुको थामेमा बाढी : एक जना बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगे

barnanmedia.com · Fri Aug 16 21:41:30 UTC 2024

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भोटेकोसी नदीमा आएको बाढीले बगाएर एक जना बेपत्ता भएका छन् भने एक दर्जनभन्दा बढी घर बगेका छन्। बेपत्ता भनिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बिहीबार खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेस्थित भोटेकोशीमा आएको बाढीका कारण एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)