माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा
nepalpress.com · Mon Sep 08 18:06:30 GMT 2025

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ ।
आज आकस्मिक रूपमा बसेको पार्टीको पदाधिकारी बैठककले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)