मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रम मन्त्री भण्डारीले जोगाए खारेज हुनुपर्ने ३१७ म्यानपावर कम्पनी

barnanmedia.com · Fri Aug 16 21:43:40 UTC 2024

सरतसिंह भण्डारी राजतन्त्रदेखि गणतन्त्रसम्म सदाबहार मन्त्री हुने नेता हुन्। पछिल्लो पटक लोसपा नेता रहेका भण्डारी २० पटक मन्त्री बनिसकेका छन् ।

एक वर्षमै दुईपटक मन्त्री बनिसकका छन्। ०४३ असार २ मा पञ्चायत व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको मन्त्रिपरिषद्मा सहायकमन्त्री बनेका भण्डारी अहिले श्रममन्त्री छन्। यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि उनी श्रम मन्त्री नै थिए। प्रचण्ड नेतृत्वको सरकारका पालामा विवादास्पद निर्णय गरेका भण्डारी अहिले फेरि श्रममन्त्री छन्। त्यतिखेर उनले वैदेशिक रोजगारीमा जानेको तालिम शुल्क बढाउनेदेखि कामदारमाथि विभेद हुनेगरी विभिन्न निर्णय गरेका थिए। पछि रास्वपा उपसभापति डिपी अर्याल श्रममन्त्री बनेपछि निर्णय उल्ट्याइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)