ललितपुरमा बजेट कार्यक्रम बहिष्कार गर्ने पक्ष र मेयरबीच सहमति
nepalkhabar.com · Wed Jun 30 17:37:08 GMT 2021
ललितपुर महानगरपालिकामा यही असार १० गते बजेट कार्यक्रम बहिष्कार गरेका वडाध्यक्ष र मेयर चिरिबाबु महर्जनबीच चार बुँदे सहमति भएको छ।
आज भएको सहमतिअनुसार ललितपुर महानगरबाट सम्पादन गरिने नीतिनिर्णय एवं वार्षिक कार्यक्रमलाई थप व्यवस्थित बनाइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)