थप लडाकु विमान उपलब्ध गराउन बाइडेनसँग जेलेन्स्कीको अपिल
news24nepal.tv · Mon Mar 07 00:58:56 GMT 2022
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नागरिकलाई सम्बोधन गरेका छन् । नागरिकका नाममा सम्बोधन गर्दै उनले रुसको आक्रमणविरुद्धको लडाइँ जारी राख्न आग्रह गरेका छन् ।
राष्ट्रपति जेलेन्स्कीले शनिबार राति किभबाट राष्ट्रका नाममा सम्बोधन गरेर जनतामा उत्साह भर्दै उनले ‘अब जवाफ दिने समय आएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)