अछाममा जीप दुर्घटना : दुईको मृत्यु, तीन घाइते
newsofnepal.com · Sat May 30 03:44:53 GMT 2026

काठमाडौँ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शुक्रबार साँझ दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)