पशुपति कोटीहोमका आयोजक विजयलाई समात्न जाँदा झडप, प्रहरी घाइते
barnanmedia.com · Fri Aug 16 21:50:35 UTC 2024

पशुपतिको कोटिहोम स्थलमा तनाव भएको छ। सो क्षेत्रमा सादा पोशाकका केही प्रहरीहरु पुगेपछि तनाव भएको हो।
सो क्षेत्रमा कथाबाचक विजय कृष्णमूर्ति जी महाराजका समर्थकहरु र प्रहरीबीच विवाद हुँदा तनाव भएको हो।आफूलाई धार्मिक गुरु बताउने विजय कृष्णमूर्तिका समर्थकले गुरुलाई पक्राउ गर्न आएको भन्दै प्रतिवाद गरेपछि तनाव भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)