दाङमा पहिलो पटक ‘सेफ राइड’ संचालनको तयारी
setopati.com · Sat May 30 03:52:48 GMT 2026

दाङमा पहिलो पटक नेपाली राइड–सेयरिङ प्लेटफर्म ‘सेफ राइड’ संचालनमा ल्याउने तयारी गरिएको छ। पठाओ, इन ड्राइभ, उबरले दिएको जस्तै गरि दाङमा ‘सेफ राइड’ संचालनको तयारी गरिएको छ।
अमेरिकामा बसोबास गर्ने केही नेपालीहरु मिलेर जिल्लामा यस्तो सेवा सुरु गर्न थालेको जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)