मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निम्नआदरमा बालेनले प्रधानमन्त्रीलाई भनेः तँ नेता त के मान्छे पनि बन्न सकिनस्

clickmandu.com · Mon Sep 08 18:24:18 GMT 2025

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै छोराछोरीका बुबा हुन नपाएकाले अरूका छोराछोरी मर्दाको पिडा थाहा नपाएको बताएका छन् । प्रधानमन्त्री ओलीमाथि अमर्यादित भाषामा फेसबुक स्ट्याटस लेख्दै बालेनले ओली भरौटेहरूको मात्र बा हुन सकेको आरोप लगाए ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई निम्न आदरमा सम्बोधन गर्दै मेयर शाहले भनेका छन्, ‘तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुज्थिस् ।’

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)