मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजको घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति बनाइने

ekantipur.com · Mon Sep 08 18:22:01 GMT 2025

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी पुस्ताले आज आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन् ।

आज भएको घटनाका सम्बन्धमा आफ्नो भनाइ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले घटनाबारे १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)