भक्तपुरको गठ्ठाघर दुर्घटनाबारे छानबिन दुइ समिति गठिन, सिडिओ र प्रहरीले बनाए अलग अलग समिति
barnanmedia.com · Fri Aug 16 21:56:40 UTC 2024

भक्तपुरको गठ्ठाघर भएको दुर्घटनाबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले समिति गठन गरेको छ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वको बैठकले सरोकारवालासँग छलफल गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)