मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

के एआईले खोस्दैछ मानिसको जागिर?

barnanmedia.com · Fri Aug 16 22:00:16 UTC 2024

अमेरिकी प्रविधि कम्पनी सिस्कोले विश्वभरबाट आफ्ना ७ प्रतिशत कामदार हटाउने निर्णय गरेको छ। कम्पनीले यो वर्ष कामदार हटाउन लागेको यो दोस्रो पटक हो।

यो घोषणा कम्पनीको वार्षिक नतिजासँगै आएको हो जसको आम्दानी ६ प्रतिशतले घटेर ५३.८ बिलियन अमेरिकी डलर र खुद आम्दानी १८ प्रतिशतले घटेर १०.३ बिलियन अमेरिकी डलरमा आइपुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)