मुम्बई बैंगलोरसँग ५४ रनले पराजित
baahrakhari.com · Sun Sep 26 17:57:00 GMT 2021
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीए) टी–ट्वान्टी क्रिकेट अन्तर्गत रोयल्स च्यालेन्जर्स बैंगलोरले सहज जित हात पारेको छ ।
आइतबार भएको खेलमा बैंगलोरले मुम्बई इन्डियन्सलाई ५४ रनले पराजित गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बैंगलोरले जितका लागि दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर १ बलमा मात्र १११ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)