खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
barnanmedia.com · Mon Jun 22 23:25:13 GMT 2026

जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव (हिट स्ट्रेस) को सामना गर्नुपर्ने मानिसहरूको सङ्ख्या अत्यधिक बढेको छ । युरोप तीव्र गर्मीको लहरबाट पीडित बनिरहेका समय सोमबार जारी गरिएको एक अध्ययनले यो देखाएको हो ।
हिट स्ट्रेस भनेको अत्यधिक तापक्रम, आर्द्रता र अन्य कारकहरूका कारण शरीरमा खतरनाक रूपमा तातो जम्मा हुनु हो। यो मौसमले मानिसलाई मार्ने सबैभन्दा सामान्य तरिकामध्ये एक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
मौसम