मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजा र हिन्दुराष्ट्र फर्काउने राजावादीहरुको समूह नारायणहिटी संग्रहालय अगाडि धर्ना, भदौ ४ गते बत्ति बाल्ने

barnanmedia.com · Fri Aug 16 22:10:39 UTC 2024

राजा र हिन्दुराष्ट्र फर्काउने अभियानअन्तर्गत राजावादीहरुको एक समूहले नारायणहिटी संग्रहालय अगाडि धर्ना दिएको छ ।

‘राष्ट्रवादी नागरिक समाज’को ब्यानरमा आज अपरान्ह नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटअगाडिको सडकमा उनीहरु धर्ना बसेका हुन् । ‘राजा चाहियो’ भन्दै नाराबाजी गरेका धर्नाकारीले पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो प्रदर्शन गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)