मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संवैधानिक व्यवस्थाअनुसार अयोग्य ठहरिएको व्यक्तिलाई नै सरकारले राजदूत नियुक्तिका लागि किन गर्छ सिफारिस ?

barnanmedia.com · Fri Aug 16 22:13:45 UTC 2024

संवैधानिक व्यवस्थाअनुसार अयोग्य ठहरिएको व्यक्तिलाई नै सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संवैधानिक व्यवस्थाअनुसार अयोग्य ठहरिएका प्राध्यापक कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिकाको आवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)