भ्रष्टाचारको आरोपमा चीनका पूर्व न्यायमन्त्रीलाई जन्मकैद
barnanmedia.com · Mon Feb 02 22:49:19 GMT 2026

एक दशकभन्दा बढी अवधिमा झण्डै दुई करोड अमेरिकी डलर घुस लिएको अभियोगमा चीनको एक अदालतले पूर्वन्यायमन्त्रीलाई सोमबार आजीवन कारावासको सजाय सुनाएको छ ।
सन् २०२० देखि सन् २०२३ सम्म ६४ वर्षीय ताङ यिजुन चीनको न्यायमन्त्री रहेका थिए । उनले लियाओनिङ प्रान्तका गभर्नर र निङ्बो शहरका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का प्रमुखसहित विभिन्न पदहरू सम्हालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)