अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर अध्यक्षमा पौडेल
gorkhapatraonline.com · Mon Feb 17 17:12:07 GMT 2025

गोरखापत्र अनलाइन
काठमाडौँ, फागुन ५ गते । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन गरिएको छ। सोमबार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्षहरु र बोर्ड अफ डाइरेक्टरहरुको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल च्याप्टर गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)