मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थानकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

deshsanchar.com · Fri Apr 08 17:35:17 GMT 2022

काठमाडौँ – चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोट स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। चन्द्रागिरि–३ ले सो एम्बुलेन्स खरिद गरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो।

सांसद राजेन्द्रकुमार केसीले वडाध्यक्ष दुर्गालाल महर्जनलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै २४सै घण्टा एम्बुलेन्स सञ्चालनको व्यवस्था मिलाउन आफूले आर्थिक सहयोग गर्ने जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)