जनआक्रोशको निशानामा प्रहरी किन ?
barnanmedia.com · Fri Aug 16 22:21:34 UTC 2024

झट्ट हेर्दा प्रहरी शान र शक्तिको प्रतीकजस्तो देखिन्छ । हुन पनि नेपालका ८० प्रतिशत कानुनको कार्यान्वयन प्रहरीबाटै हुन्छ । यो देशमा कोही कसैसँग डराउँछ भने प्रहरीसँगै हो । प्रहरीसँग डराउनुको अर्थ कानुनसँग डराउनु हो । प्रहरी आफैमा कुनै शक्ति होइन । बरु योसँग भएको कानुनी शक्तिले उसलाई अरुमा डर भरिरहेको हुन्छ । उसप्रतिको डरले नै समाजमा शान्ति सुव्यवस्था कायम भएको हुन्छ ।
तर केही समययता नेपालमा प्रहरीप्रति जनआक्रोश बढ्दै गएको देखिन्छ । ललितपुरको बालकुमारी घटनादेखि सर्लाहीको बरथहवा र बाराको सिम्रौगढमा प्रहरी नै तारो बने । जनआक्रोशबाट प्रहरी नै अत्तालिनुपर्ने गरी भएका ती घटनामा घातक बल प्रयोग र मानवीय क्षतिसम्मको अवस्था आयो । जुन अन्त्यन्त खेदजनक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)