मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
khabarhub.com · Mon Jun 22 23:48:39 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)