बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन
ratopati.com · Mon Feb 17 17:26:00 GMT 2025

काठमाडौँ । बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन गरिएको छ । गृहसचिव गोकर्णमणी दुवाडीले डीएसपीहरको पदस्थापन गर्ने निर्णय गरेका हुन् । नवनियुक्त डीएसपी राजकुमार सिंहलाई कार्य विभागमा पदस्थापन गरिएको छ ।
योगराज खतिवडालाई जिल्ला प्रहरी कार्यालय सुनसरी, दिवशबहादुर जिसीलाई सीआईबी, हिमा थोकरलाई अपराध अनुसन्धान विभाग र शैलेन्द्रकुमार भट्टलाई कर्णाली प्रदेशमा पदस्थापन गरेर जिल्ला प्रहरी परिसर काठमाडौंमा काज सरुवा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)