सविताको पासमा डिबक्स भित्रबाट विमलाले गरेको गोल, हेर्नुहोस् भिडिओमा
setopati.com · Mon Feb 17 17:45:00 GMT 2025
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले जितेको छ।
दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमा गरेको गोलले नेपाल विजयी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)