विराट गोल्डकप फुटबल फागुन १९ देखि, नेपाल र भारतका १० टिम सहभागी हुने
baahrakhari.com · Mon Feb 17 17:47:34 GMT 2025
काठमाडौं । विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म विराटनगरको सहिद रंगशालामा आयोजना हुने भएको छ ।
विराट गोल्डकप टष्ट्रद्वारा सोमबार रंगशालामा आयोजित पत्रकार सम्मेलनमा फुटबल प्रतियोगिता ‘फ्लडलाइट्स’को माध्यमबाट रात्रिकालीन समयमा हुने जानकारी दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)