राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रदर्शनी गरिने
nepalviews.com · Tue Mar 26 17:07:35 UTC 2024

न्यूयोर्क । नेपालको पर्यटन, कला र संस्कृति प्रवर्द्धनका लागि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रदर्शनी गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)