आज देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षा हुने
farakdhar.com · Sun Oct 17 01:29:30 GMT 2021
आज देशभरको मौसम आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल भारतको आन्ध्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)