धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउन खार्पा महोत्सव हुँदै
deshsanchar.com · Tue Mar 26 16:58:18 UTC 2024

काठमाडौँ – खोटाङमा धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले आउदो चैत २७ गतेदैखि श्रीमद्भागवत सप्ताह ज्ञान हुने भएको छ।
आउँदो चैत २७ गतेदेखि २०८१ वैशाख ३ गतेसम्म खार्पा महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक रामकृष्ण पोखरेलले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)