मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजी आन्दोलन- परीक्षा दिन काठमाडौं आएका सुलभ सँधैका लागि अस्ताए

nepalpress.com · Mon Sep 08 18:54:15 GMT 2025

रुपन्देही । काठमाडौंमा भएको जेनजी आन्दोलनमा नेपालगञ्ज उपमहानगरपालिका–१ का युवा सुलभराज श्रेष्ठले सहादत प्राप्त गरेका छन् । उनी नरेन्द्र श्रेष्ठ र बिनिता खड्काका एक्ला छोरा थिए ।

काठमाडौंमा इन्जिनियर पढिरहेका सुलभ केही साताअघि घरबाट परीक्षा दिन काठमाडौं गएका थिए । तर सोमबार उनको दुखद निधन भएपछि परिवारमा बज्रपात परेको छ । जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)