इलाम २ मा माओवादीले एमालेलाई सघाउने संभावना
ekantipur.com · Tue Mar 26 17:25:53 UTC 2024

काठमाडौँ — माओवादीले इलाम २ र बझाङ १ (१) निर्वाचनबारे निर्णय गर्न मंगलबार सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालयका अनुसार दुई क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने कि आफ्नो उम्मेदवार उठाउनेबारे निर्णय गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)