उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ
farakdhar.com · Tue Mar 26 17:21:28 UTC 2024

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् ।
लामालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले टोखाबाट आज पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)