लुम्बिनी होटल संघबाट मायादेवी मन्दिरपरिसरमा मन्त्रोचारण र १०८ दीप प्रज्वलन
nayapatrikadaily.com · Tue Mar 26 17:34:00 UTC 2024

लुम्बिनी होटल संघले मायादेवी मन्दिरपरिसरमा मन्त्रोचारणसहित १०८ दीप प्रज्वलन गरेको छ ।
लुम्बिनी विकास कोषका कर्मचारी र पदाधिकारीहरुको सदबुद्धि पलाओस् भन्दै दीप प्रज्वलन गरेको लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)