कार्यकर्तालाई ओलीको चेतावनी– नेताहरूविरुद्ध तथानाम स्टाटस लेखे कारबाही हुन सक्छ
baahrakhari.com · Tue Mar 26 17:45:11 UTC 2024

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूभन्दा माथिका नेताहरूलाई अपमान गर्ने गरी स्टाटस नलेख्न निर्देशन दिएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित वाग्मती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीका नेता/कार्यकर्ताहरूले आफूभन्दा माथिका नेताहरूलाई लक्षित गरी तथानाम स्टाटस लेखेको भन्दै गलत स्टाटसहरू कारबाहीको दायरामा आउने चेतावनी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)